प्रधानमन्त्री ओलीले अचानक बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र बढ्दै गएको विवादकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । भर्खरै बैठक सुरु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभयो ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै