नयाँ वर्षको स्वागतका लागि ठमेलमा यसरी हुँदैछ तयारी [१७ तस्बिरमा हेर्नुहोस्]

काठमाडौं । नयाँ वर्षको अवसरमा काठमाडौं उपत्यकाभित्र दरबारमार्ग, ठमेलसहित देशभर रौनकता छाएको छ । नेपालसहित विश्वभर इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीख (भोलि) का दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार विभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ । यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज […]

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै