कोरोना कहरमाथी युरोपमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । आज क्रोयसियाको राजधानी जाग्रेबबाट ५० किलोमिटर दक्षिणपूर्वमा ५.२ रेक्टर स्केल परिमाणको भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रबिन्दु मध्य क्रोयसियामा परेको छ, क्रोयसियाली सरकारी टेलिभिजनले युरोपियन भूमध्य भूकम्प मापन केन्द्रबाट प्राप्त तथ्याङ्कमा यस्तो कुरा जानकारी गराएको छ । भूकम्पको धक्का राजधानीमा धेरै महसूस गरिएको थियो । भूकम्पका कारण भएको क्षतिको कुनै रिपोर्ट […]

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै