त्रिविद्धारा देशभरका क्याम्पसहरुलाई अति जरुरी सूचना जारी [ सूचनासहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त गरेका सम्पूर्ण क्याम्पसहरुका लागि महत्वपूर्ण सुचना जारी गरेको छ । त्रिविले क्याम्पसहरुले बुझाउनु पर्ने सेवा शुल्क लगायत अन्य शुल्कहरु त्रिभुवन विश्वविद्यालय आर्थिक प्रशासन महाशाखा कीर्तिपुरबाट भौतिक रुपमा संकलन गर्दै आएकोमा २०७७ माघ १५ गतेदेखि अनलाइन पेमेन्ट सिस्टमबाट संकलन गरिने भएकोले सम्बन्धित सबै सम्बन्धन प्राप्त क्याम्पसहरुले यही २०७७ माघ १५ […]

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै