काठमाडौँ उपत्यकामा थपिए २५९ जना कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५९ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा ११५ महिला र १४४ पुरुष छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २२१, भक्तपुरमा ९ र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै