उत्कृष्ट यौ न जीवनका लागि खानुहोस् घरमै पाइने यी ७ खानेकुरा

सुखद दाम्पात्य जीवनका लागि यौ नको महत्वपूर्ण भूमिका हुन्छ । यौ न जीवनलाई उत्कृष्ट बनाउनका लागि मानिसहरु विभिन्न प्रकारको तरिका अपनाउने गर्छन् ।

तर धेरैलाई थाहा नहुनसक्छ खानपिनले पनि यौ न जीवन सुधार्न सक्छ भन्ने, यौ न स म्बन्ध अघि तपाईं जे खानुहुन्छ त्यसको असर यौ न शक्तिमा पर्ने गर्छ ।

अनारः

यौ न शक्ति र फर्टिलिटी बढाउनका लागि अनार अत्यधिक फाइदाजनक मानिन्छ । विशेषज्ञका अनुसार अनारको जूस पिउँदा मूड राम्रो हुन्छ र रक्त सञ्चारमा पनि सुधार आउँछ ।

चकलेटः

चकलेट र रोमान्सको गहिरो नाता छ । चकलेट खाँदा सरोटोनिक हर्मोन बन्ने गर्छ जसले मूड राम्रो बनाउँछ । यौ न स म्बन्ध स्थापित गर्नुअघि चकलेट खाँदा त नाव कम हुन्छ र यौ न इ च्छा जागृत हुन्छ । यसका साथै चकलेटमा फेलिलएलथाइलमाइन हुन्छ जसले यौ न इ च्छा बढ्ने गर्छ ।

पालुङ्गोः

हरियो पालुङ्गोमा अत्यधिक म्याग्नेसियम पाइन्छ जसले टेस्टोस्टेरोनको स्तर बढाउने काम गर्छ । पालुङ्गोमा आइरन पाइन्छ जसका कारण से-क्स ड्राइभ बढ्ने गर्छ । यो विशेषगरी महिलाको यौ न इ च्छा र सन्तुष्टि बढाउन सहयोगी हुन्छ ।

खरबुजाः

खरबुजामा साइट्रिनलाइन नामको एमिनो ए-सिड हुन्छ । शरीरमा प्रवेश गरेपछि यो आर्जिनिन एमिनो ए सिडमा परिवर्तन हुन्छ । यसका कारण रक्त कोसिकाले आराम पाउँछ जसका कारण यौ-नाङ्गले राम्रोसँग काम गर्न सक्छ । खरबुजाले शरीरमा त्यस्तै काम गर्छ जस्तो इरेक्टाइल डिसफंक्सन रोक्नका लागि भि-यग्राले गर्छ ।

एभोकाडोः

क्रिमले भरपुर यो फलमा हेल्दी फ्याट र फाइबर हुन्छ । विशेषज्ञ यौ-न स-म्बन्ध स्थापित गर्नुअघि एभोकाडो खान सल्लाह दिन्छन् । यसबाहेक महिलालाई महि-नावारीका बेला हुने थकान र चिड्चिडापनलाई हटाएर मूडलाई रो-मान्टिक बनाउन पनि मद्दत गर्छ ।

स्ट्रबेरीः

स्ट्रबेरी भिटामिन सीले भरपुर हुन्छ जसका कारण तनाव कम हुन्छ र यौ-न इच्छा बढ्ने गर्छ । स्ट्रबेरी खाँदा शरीरमा अक्सिटोसिन हर्मोन बन्छ जसलाई लभ हर्मोन पनि भनिन्छ । यसको सम्बन्ध यौ-न इ-च्छासँग हुन्छ ।

फ्याटी फिशः

साल्मन, सार्डिन् र मेकेरलजस्ता फ्याटी फिशमा भरपुर मात्रामा ओमेगा–थ्री पाइन्छ । यो हेल्दी फ्याटले शरीर सुन्निन कम हुन्छ जसका कारण यौन जीवन पनि राम्रो हुन्छ । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने ओमेगा–थ्रीका लागि फ्लेक्स सिड्स, चिया सिड्स वा ओखर खानुहोस् ।

यी खानाहरु नखानुहोस्ः

स्वस्थ यौ-न जीवनका लागि केही खानेकुरा खानु हुँदैन जस्तै कि रक्सी । र-क्सीको अत्यधिक मात्राले टेस्टोस्टेरोनको स्तर कम गर्छ । यसको असर स्नायू प्रणालीमा पर्छ जसका कारण सेक्स ड्राइभ कम हुन्छ । यसका साथै यौ-न स-म्बन्धको ठिक अघि कहिले पनि मासु वा नौनीजस्ता स्याचुरेटेड फ्याटयुक्त खानेकुरा नखानुहोस् । यसले रक्त सञ्चार स्लो गर्छ र यौ-न इ-च्छा कम हुने गर्छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै