पून्य गौतमलाई वीचमा राखेर पोखराका भाइरल आमा छोरीको कडा दोहोरी (भिडियो)

दोहोरी गाएर चर्चामा आएका पोखराका आमा छोरी रतिमाया र रीया खड्काको पहिलो म्यूजिक भिडियो ‘मामा भान्जी’ सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको अवसरमा हालै आमा छोरी पछिल्लो समय सोसियल मिडियामा भाइरल पात्र पून्य गौतमसँगै मिडियामा आए ।

पून्यको वीचमा रहेर उनीहरुले आफ्नो संघर्षको कथामात्रै सुनाएनन्, दोहोरी ब्याटलसमेत गर्न भ्याए । आमाछोरीबीच चलेको दोहोरीले माहोल हाँसोमय बनाएको थियो । राजु परियारसँग गाएको ‘मामाभान्जी’ गीत समेत उनीहरुले सुनाएका थिए ।

बाँकी भिडियोमा-

प्रकाशित मिति : January 15, 2021

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.11’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = “http://connect.facebook.net/en_US/sdk.js#xfbml=1&appId=&version=v2.3”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै