यी २३ बर्षे मोडलको फिगरको बिश्वभर चर्चा [१३ तस्बिर]

आजभोलि सामाजिक संजालमा सुन्दर युवतीका तस्वीरहरूले निकै चर्चा पाउने गर्छन् । यस्तै एक सुन्दरीका तस्वीरले केहि समयदेखि सामाजिक संजालमा भाइरल बननिरहेको छ ।

यी सुन्दर युवतीको नाम हो ग्रेसिएला मोन्टेस । उनको फिगरले बिश्वका मानिसहरूको ध्यान खिचिरहेको छ । उनको फिगरमा मानिसहरु मोहित बनेका छन् ।

ग्रेसिएला अमेरिकाको क्यालिफोर्नियामा बस्छिन् । ग्रेसिएला सामाजिक संजालमा सक्रिय रहन्छिन् । उनी आफ्ना फोटोहरु इन्स्टाग्राममा शेयर गरिरहन्छिन् । ग्रेसिएला पेशाले एक मोडल हुन् र उनको उमेर अहिले मात्रै २३ वर्ष छ । उनले अहिले आफ्नो आकर्षक शरीरका कारण संसारभर चर्चामा छिन् ।

ग्रेसिएलाको इन्स्टाग्राममा १२ लाख बढी र फेसबुकमा ३५ लाख बढी फलोअर छन् । जहाँ लाखैँ फ्यान उनका सुन्दर तस्वीरहरुको प्रतिक्षा गरिरहन्छन् ।

ग्रेसिएलालाई क्यालिफोर्नियाकी सबैभन्दा हट मोडल मानिन्छ । ग्रेसिएलाको सुन्दर शरीर देखेर धेरैले उनले प्लास्टिक सर्जरी गराएको ठान्छन् तर उनले प्यास्टिक सर्जरी गराएकी होइनन्, यो शरीर प्राकृतिक नै हो । ग्रेसियाले मिस सान जुआन युएसएको उपाधि समेत जितिसकेकी छिन् ।

हेर्नुहोस् ग्रेसिएलाको सामाजिक संजालबाट लिइएका तस्बिरहरू –

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै