हवाई मार्गबाट हुम्ला आउँदा कोरोना संक्रमण नभएको रिपोर्ट नचाहिने

सिमकोट – हवाई मार्गबाट हुम्ला प्रवेश गर्नेले अब कोरोना भाइरसको संक्रमण नभएको रिपोर्ट देखाउनु नपर्ने भएको छ ।

यसअघिसम्म संक्रमण नभएको रिपोर्ट देखाउनु पर्ने नियम थियो । देशभरि उक्त रिपोर्ट अनिावार्य नभएका बेला हुम्ला सो रिपोर्ट अनिवार्य गरिएको थियो ।

हुम्लाको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्णय गरेर उक्त प्रावधान हटाएको हो । रिपोर्ट अनिवार्य रुपमा नचाहिने निर्णय गराएको संयोजक एवं प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताए । यो नियम शनिबारदेखि लागु भएको छ ।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै