६० बर्षिया ससुराले २१ वर्षीय बुहारीलाई आँखा लगाएपछि…

आफ्नी बुहारीलाई लगातार ४ बर्षसम्म ब-ला-त्कार ग’रेको आ’रोपमा एक जना पक्राउ परेका छन् । बुहारी कर-णी ग’रेको आरोपमा स्याङ्जाको आँधीखोलाबाट प्रहरीले एक वृद्धलाई पक्राउ गरेको हो । २१ वर्षीय महिलाले बिहीबार दिएको जाहेरीको आधारमा ससुरा नाता पर्ने ६० वर्षीय वृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनका अनुसार ससुराले मापसे गरी सुतेको अवस्थामा पटक–पटक क-रणी ग’रेको महिलाले बिहीबार दर्ता गरेको जा-हेरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिएका छन् ।

बृद्धलाई जिल्ला अदालतबाट कर’णी स’म्बन्धी क’सूर मु’द्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । ससुरा नाता पर्ने भएकाले बृद्धको नाम गोप्य राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै