भाइरल भइन् सोफी [फोटो फिचर]

मुम्बई : बलिउड अभिनेत्री तथा गायिका सोफी चौधरी प्रायः सामाजिक सञ्जालमा इन्स्टाग्राममा बोल्ड तस्बिरहरू पोस्ट गर्न रुचाउँछिन्। हालै सार्वजनिक भएका नयाँ तस्बिरमा पनि उनी निकै बोल्ड देखिएकी छन्।

उनको बोल्ड अन्दाज देखेर फ्यानहरू मन्त्रमुग्ध भएका छन्। हजारौंको संख्यामा रहेका इन्स्टाग्राम फलोअर्सहरूले उनको तस्बिरमा लाइक र कमेन्ट गरिरहेका छन्।

‘सादी नम्बर वान’, ‘प्यार का साइड इफेक्टस’्, ‘अगर’, ‘ड्याडी कुल’लगायत बलिउड फिल्ममा उनको अभिनय

सोफी बलिउडमा आफ्नो बोल्ड शैलीका लागि चिनिन्छिन्। यसअघि पनि उनी थुप्रै पटक बि-कनीमा देखिइसकेकी छन्। सोफीको जन्म बेलायतको म्यानचेस्टरमा भएको हो। उनी लन्डनमा हुर्किएकी थिइन्।

लन्डनमा पढाइ अघि बढाए पनि करिअरका लागि भने उनले बलिउड छानिन्। ‘सादी नम्बर वान’, ‘प्यार का साइड इफेक्टस’्, ‘अगर’, ‘ड्याडी कुल’लगायत बलिउड फिल्ममा उनको अभिनय छ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै