भारतीय राजदूताबासद्धारा छात्रवृत्ति योजनाका लागि अनलाइन आवेदन आह्वान

काठमाडौं । भारतीय राजदूताबास काठमाडौंले नेपालमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुबाट महात्मा गान्धी तथा स्वर्णजयन्ती छात्रवृत्ति योजनाका लागि अनलाइन आवेदन आह्वान गरेको छ ।

आवेदनका लागि अन्तिम मिति २०७७ फागुन ३ गतेसम्म रहने दुतावासले जानकारी दिएको छ । छात्रवृत्ति योजनाबारे थप जानकारी तल नेपाली अंग्रेजी दुबै भाषामा राखिएको छ । इच्छुक नेपालीहरुले अनलाइन आवेदनका लागि यहाँ क्लिक गर्नुहोला

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै