सामजिक संजलमा छाएका मोडल एलिशाको सुन्दरता [फोटो फिचर]

एलिशा शर्मा मोडलिङको क्षेत्रमा लोकप्रिय नाम हो । उनले धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

अभिनेता तथा मोडल पुष्प खड्कासँग ‘झुम्का’ बोलको म्युजिक भिडियोमा अभिनय गरेर राम्रै चर्चा बटुलेकी एलिशाले आफूलाई कलाकार तथा डान्सरका रुपमा चिनाउन चाहन्छिन् ।

त्यस्तै चलचित्र ‘ च च हुई’को गीत ‘जवानी’ मा पनि उनको डान्स हेर्न् सकिन्छ। चलचित्रमा समावेश आ-इटम गीतले पनि निकै चर्चा पाएको थियो।

सार्वजनिक आइटम गीतमा नायक आर्यन सिग्देल र मोडल एलिशा शर्मा देखिएका छन् । बालाजुस्थित एनएफडीसीमा सेट लगाएर गीतको छायांकन गरिएको थियो । शिशिर खातीको कोरियोग्राफीमा तयार भएको भिडियोमा आर्यन र एलिशाको ग्ल्या-मर अवतारलाई समेटिएको छ ।

एलिस सामाजिक सञ्जालमा समेत सक्रिय छिन् । उनले सामाजिक संजालमा बिभिन्न नयाँ पुराना तस्बिर शेयर गरेर प्रशंसकसँग जोडिरहेकी छिन् ।

सामाजिक संजालबाट लिइएका एलिशाका सुन्दर तस्वीरहरु हेरौँ:

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै