सल्यानमा डिभोर्सको एक वर्षपछि पूर्वपत्नीलाई यस्ता भिडियो पठाएपछि…

सांकेतिक तस्बिर- सम्बन्ध विच्छेद भएको एक वर्ष पछि एक पुरुषले पूर्व पत्नीलाई नराम्रा भिडियो पठाएको अभियोगमा पक्राउ गरिएको छ । उनले सम्बन्धमा रहेको बेलामा खिचिएका तस्बिर र भिडियो पूर्व पत्नीलाई पठाएका थिए ।

श्रीमान श्रीमतीबीचको कृयाकलाप उनले भिडियोमा रेकर्ड गरेका थिए । डि-भोर्स भएको एक वर्ष पछि उनले तिनै भिडियो पूर्व पत्नीलाई पठाएका हुन् । त्यस्तो भिडियो पठाएको अभियोगमा प्रहरीको केन्द्रीय साइबर ब्युरोले सल्यानको कुमख गाउँपालिका ४ सेराडाडा बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवि शाहिलाई पक्राउ गरेको हो।

ब्युरोका प्रमुख नविन्द अर्यालका अनुसार शाहीले आफ्नै फेसबुक अकाउन्ट र फेक अकाउन्टबाट पूर्व पत्नीलाई आफूबीचका अ-श्ली’ल भिडियोहरु पठाएर ध-म्की दिने गरेका थिए। शाहीले अरु व्यक्तिलाई समेत पूर्व पत्नीसँगका अ’श्ली’ल भिडियोहरु पठाएको प्रहरीले जनाएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…..

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै