चिसो माैसममा साैन्दर्या शर्माको हट पोज, हेराैँ १० तस्बिर

बलिउड अभिनेत्री सौन्दर्या शर्मा लकडाउनको समय अमेरिकामा अल्झिएपछि उनी चर्चामा रहिन । लकडाउनमा कोठामा थुनिएर त्यसै बस्नुभन्दा उनले आफू बस्ने अपार्टमेन्ट वरपरका बटुवालाई सहयोग गर्ने मनसुवा बनाइन् । उनी डेरामा आफैं खाना बनाएर पीडितलाई खाना ख्वाइन् । त्यसपछि उनको चर्चा चुलियो ।

सौन्दर्या भन्छिन्, ‘लस एन्जलसमा म बसेको घर छेउछाउमा भोकले रन्थनिएका व्यक्ति देखिए । उनीहरू खानाका लागि प्रायः कम्युनिटी सेन्टर या सेल्टर होममा आश्रित थिए। त्यसैले मैले निर्णय गरें कि जति जनालाई सकिन्छ, आफै घरमा खाना बनाएर ख्वाए।’

‘कोरोनाका कारण पूरै विश्व एक परिवारको रूपमा झै बाँधिएको छ । आफ्ना लागि त म त्यसै पनि दिनहुँ खाना बनाउँछु । भोकालाई खाना बनाएर पस्किन निकै सन्तुष्टि मिल्ने रहेछ।’ उनले भनिन् ।
रोमान्टिक भिडियो हेर्न तल क्लिक गराैँ …..

सौन्दर्या आफूलाई व्यस्त राख्न अहिले स्पेनिस भाषा पनि सिक्दै छिन् । सन् २०१७ मा रिलिज भएको उनको ‘राँची डायरिज’ फिल्म निकै रुचाइएको थियो। उनी फिल्मसम्बन्धी थप अध्ययनका लागि लस एन्जलस गएकी थिइन्।

तर हाल भने उनी मुम्बइ अाएकी छन् । उनले मुम्बइमा रहेर सामाजि संजालम बिभिन्न सुन्दर र हट तस्बिर शेयर गरेकी छन् ।

केहि अघि उनले ब्लाउज बिने लगाएको सारीले निकै चर्चा पाएको थियो भने हाल उनको चिसो माैसमा खिचेका निकै हट तस्बिरले तहल्का मच्चाएको छ । उनले ब्ल्याक टु पिसमा शेल्फि स्टाइलमा गरेको फोटोशुटले निकै चर्चा पाएको छ ।

सामाजिक संजालबाट लिइएका केहि सुन्दर तस्बिर हेराैँ


रोमान्टिक भिडियो हेर्न तल क्लिक गराैँ …..

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै