१२ तस्वीरमा हेर्नुहोस् जो वाइडेन र कमला ह्यारिसको शपथ ग्रहण

अमेरिकाको ४६ औँ राष्ट्रपतिका रूपमा जो वाइडेनले बुधबार पद तथा गाेपनियताकाे शपथ लिए। राजधानी वासिङ्टन डिसीमा भएको विशेष समारोहमा वाइडेनले राष्ट्रपतिको शपथ लिएका हुन्।

उनले १२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर राष्ट्रपतिको शपथ लिएका हुन्। उनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका छन्।

कडा सुरक्षा व्यवस्थाका बिच शपथ ग्रहण समारोह भएको हो। कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्।

समारोहमा राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएका डोनाल्ड ट्रम्प सहभागी भएनन्।

हेर्नुहोस् तस्बिरहरू

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै