नेपालमा कोरोना महामारीबाट १,८६४ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज शनिबार थप ४२६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २२५ नमुना परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालभर कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । […]

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै