नयाँ बसपार्कमा ‘पेट्रोल पम्प’ स्थापना

काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कमा ‘पेट्रोल पम्प’ स्थापना गरिएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले बसपार्क हाताभित्र ‘पेट्रोल पम्प’ स्थापना गरेको हो । उक्त पम्प आगामी हप्ताभित्र सञ्चालनमा आउने ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले जानकारी दिनुभयो । विसं २०६१ देखि पायोनियर फ्युल एण्ड लुव्रिकेन्ट कम्पनीमार्फत डिजेल मात्र बिक्री […]

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै