नेपालमा भूकम्पको धक्का

काठमाडौ । आज साँझ नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बेलुका सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिनुभयो । उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको […]

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै