त्रिविको परीक्षा फारम भर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना [ सूचनासहित ]

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण प्रभावित भएका परीक्षाहरु लगातार सञ्चालन गरिरहेको छ । आज त्रिभुवन विश्वविद्यालय व्यबस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले एक सूचना जारी गर्दै स्नातकोत्तर तहको विभिन्न विषयको परीक्षा आवेदन फारम भर्ने सम्बन्धि सूचित गराएको छ । जारी सूचना तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै