त्रिविद्धारा परीक्षा तालिका (रुटीन) र केन्द्र एकसाथ प्रकाशित [ सूचनासहित ]

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण रोकिएका परीक्षा र प्रभावित भएका परीक्षाहरुका परीक्षा तालिका र परीक्षा केन्द्रहरु लगातार प्रकाशन गरिरहेको छ ।

आज मात्र त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले स्नातकोत्तर तहका विभिन्न परीक्षाका परीक्षा तालिका (रुटीन) र परीक्षा केन्द्र प्रकाशित गरेको छ । उक्त विवरणका सूचनाहरु तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै