२८ गते देखि सञ्चालन हुने परीक्षालाई लिएर त्रिविले जारी गर्यो नयाँ जानकारी [सुचनासहित]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रसम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय तेस्रो वर्ष पाँचौं शत्र–२०७४ समूहको परीक्षा केन्द्रसम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुबाट सेमेस्टर परीक्षा प्रणाली अनुसार सञ्चालन हुने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि विषय तेस्रो वर्ष पाँचौं शत्र २०७४ सम्म नियमित तथा सोही सत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षार्थीहरुको मिति २०७७–०९–२८ गते देखि सञ्चालन हुने परीक्षा को परिक्षाकेन्द्र तोकेकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै