करिना कपुरको ‘बेबी बम्प’ देखेर फ्यानले सोधे- ‘जुम्ल्याहा छन् र ?’

बलिउड अभिनेत्री करिना कपुर खान दोस्रो पटक गर्भवती छिन् र आफ्नो सन्तानलाई जन्म दिने तयारीमा छिन् ।
उनलाई हालै घर बाहिर हिँडिरहेको अवस्थामा भेटियो ।

गर्भावस्थाको अन्तिम समयमा भएकोले पनि होला, करिनाको पेट ठूलै देखिएको छ, जुन निकै सामान्य कुरा हो र लगभग सबैको यस्तै हुन्छ । सेलिब्रिटीबारे मानिसहरुको चासो बढि नै हुन्छ, त्यसैले यो अति सामान्य कुरामाथि पनि मानिसहरुले प्रश्न उठाउन थालेका छन् । करिनाको पेटको आकार हेरेर धेरैले उनलाई उनको पेटभित्र जुम्ल्याहा छन् कि भनेर प्रश्न सोधिरहेका छन् ।

करिना कपुर दैनिक जसो आफ्नो घर बाहिर हिँड्ने गर्छिन् । सुरुवाती दिनमा फिटनेसका लागि उनी योगा पनि गर्थिन् ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै