कोरोना संक्रमित दुई महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेमा उपचार गराउन आएका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, रोल्पा लिवाङका ४२ वर्षीया महिला र दाङ बबईका ८० वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ।

रोल्पाका ४२ वर्षीया महिलालाई पुस २५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । भने दाङका ८० वर्षीया महिलालाई पुस ९ गते कोहलपुर मेडिकल कलेजमा ल्याइएकोमा उनलाई भोलिपल्ट कोरोना पुष्टि भएपछि भेरी अस्पताल, नेपालगञ्जमा ल्याइएको थियो।

बाँकेमा उपचार गराउन आएका बाहिरी जिल्लाका ८२ जनाको मृत्यु भइसकेको छ ।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै