कोरोना संक्रमित नेकपा सुदूरपश्चिम प्रदेश सदस्य बमलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

धनगढी– कोरोना संक्रमण पुष्टि भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सदस्य जीवन बमलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

स्वास्थ्यमा असहजता आएपछि सदस्य बमलाई हेलिकोप्टरबाट आइतबार काठमाडौँ लगिएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १ बसन्त टोल घर भएका बमलाई पाँच दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण देखिएपछि होम आइसोलेसनमा रहेका बममा ज्वरो र खोकी नरोकिएपछि दुई दिनअघि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

!function(f,b,e,v,n,t,s)
{if(f.fbq)return;n=f.fbq=function(){n.callMethod?
n.callMethod.apply(n,arguments):n.queue.push(arguments)};
if(!f._fbq)f._fbq=n;n.push=n;n.loaded=!0;n.version=’2.0′;
n.queue=[];t=b.createElement(e);t.async=!0;
t.src=v;s=b.getElementsByTagName(e)[0];
s.parentNode.insertBefore(t,s)}(window,document,’script’,
‘https://connect.facebook.net/en_US/fbevents.js’);
fbq(‘init’, ‘1195449414139772’);
fbq(‘track’, ‘PageView’);

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = ‘https://connect.facebook.net/ne_NP/sdk.js#xfbml=1&version=v2.11&appId=557438237925255’;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै