सोसल मिडियामा निकै हट बनेर देखिन्छिन् हंसिका [१३ तस्बिर]

सन् २००३ मा आएको हिन्दी फिल्म ‘कोही मिल गया’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी अभिनेत्री हुन्- हंसिका मोटवानी । उनी दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् । साउथ फिल्म हेर्ने जो कोहीको मन मुटुमा राज गरिसकेकी छिन ।

उनले अभिनय गरेका फिल्म २००४ मै ‘जग्गू’, ‘ही द ओनली वन’,’आबरा का डाबरा’,( २००७) मा ‘आपका सुरूर’,(२००८) मा ‘मनी है तो हनी है’ र (२०१५)मा ‘पुली’ अभिनेता विजयसँग देखिएकी छिन् । उक्त फिल्मले बलिउडमा दमदार कलेक्सन गरेर सुपर हिट भइसकेको छ ।

मोटवानीको लोभ लाग्दो सुन्दरता र अभिनयले करोडौँ फ्यानको मन मुटुमा राज गरेकी छिन् । उनी समाजिक संजालमा पनि निकै सक्रिय हुन्छिन् । जहाँ उनको लोभलाग्दो फ्यान फ्लवइङ छ । उनले समय समयमा सुन्दर तस्बिर शेयर गरिरहन्छिन् । उनका फ्यानले लाइक र कमेन्टको बर्षा गरिरहेका हुन्छन् । उनको सुन्दरताको प्रंससा गरिहेका हुन्छन् ।

उनै मोटवनीले पछिल्लो समय पनि निकै हट अवतारका तस्बिर शेयर गरेकी छन् । जहाँ उनका फ्यानले प्रतिक्रियाको बर्षा गरिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै