त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण सुचना

काठमाडौं । त्रि.वि.महेन्द्र बहुमुखी क्याम्पस, दाङ्गमा रिक्त रहेको तपसिल वमोजिमका पदहरुमा कर्मचारीहरु वढीमा ६(छ) महिना सम्मका लागि करार सेवा तथा सेवा ठेक्कामा पदपूर्ति गर्नपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिन भित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) पनि आवेदन दिन सकिनेछ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै