फिल्म कबिर सिंहमा घरेलु कामदारको भूमिका निभाएकी पुष्षाको फोटोसुटले हंगामा


शाहिद कपुर र कियारा आडवाणीको कबिर सिंहको लोकप्रियताका कारण फिल्मका विभिन्न दृष्य हुन् । तेलुगु फिल्म अर्जुन रेड्डीको यो रिमेकले बक्स अफिसमा २५० करोडको व्यापार गरेको थियो ।

कबिर सिंहको भूमिकाका साथै यो फिल्ममा अर्की एक पात्र लोकप्रिय भइन् । उनी हुन् करिब सिंहकी घरेलु सहयोगी ।

जसलाई कबिर सिंहले बेस्सरी लखेट्छन् । केही मिनेटको यो भूमिकालाई वनिता खरातले निभाएकी हुन् । यो सिनमा थुप्रै मिम्स पनि बने । वनिताले कबिर सिहंमा निभाएको यो सानो भूमिकाबाट लोकप्रियता हासिल गरिन् ।

तर यसपटक वनिता भिन्न कारणसहित चर्चामा आएकी छिन् । उनले नग्न फोटोसुट गराएकी छिन् जुन चर्चामा आएको छ । प्लस साइज र अत्यधिक तौलमा महिला आफ्नो शरीरका लागि असहज हुन्छन् । तर वनिताले शरीरको साइज आत्मविश्वासको अगाडि फिक्का रहन्छ भनेर प्रमाणित गरिदिएकी छिन् । वनिताले आफ्नो यो न ग्न तस्बिर सेयर गरेकी छिन् र यससँगै उनले क्याप्सन पनि लेखेकी छिन् जसमा उनले आफ्नो शरीरमाथि गर्व भएको लेखेकी छिन् ।

वनिता मराठी सिनेमामा पनि निकै सक्रिय छिन् ।

रफ रोडमा कुद्ने गरी डिजाइन गरिएका बाइकहरूमा उपल्लो मुस्ताङमा धेरै युवाहरू पुग्ने भएता पनि १२५ सिसीको स्कुटरमा काठमाडौँदेखि उपल्लो मुस्ताङसम्मको यात्रा गर्ने साहसी युवती हुन् सारा श्रेष्ठ ।

काभ्रेको बनेपाकी श्रेष्ठ एमाहाको रेजेडआर १२५ सिसीको स्कुटरमै काठमाडौँदेखि उपल्लो मुस्ताङसम्म पुगेर फर्किएकी छिन् ।

हेर्नुहोस् भिडि‌ओ

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = “http://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.5&appId=2180506142189906”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै