विदेशमा श्रीमान हुनेका श्रीमतिहरुले एक पटक अ’वस्य पढ्नुहोला !

मेरो श्रीमान् माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई वि’दाइ गर्दा मैले घर व्य’वहार म मिलाउँछु चिन्ता नर्गनु भनेको थिएँ । स’म्बन्ध भनेको विश्वास त हो नि उहाँ लाई मैले घर सम्हाल्छु भनेर विश्वास दिलाएर पठाएँ पछि त मैले आफ्नो जि’म्मेवारी पूरा गर्नै पर्‍यो । घर व्यवहार राम्रोसँग चलाउने तरिका नजान्दासम्म सजिलो चाहिँ हुदो रहेनछ ।

श्रीमानले विदेशमा कमाएको त जोगाउन पर्छ भन्ने भएपनि जोगाउने तरि’का नजान्दा भने जस्तो भएको थिएन । चार महिना अघि गाउँमा विदेशमा हुनेका परिवार लाई वित्तीय सा’क्षरताका कक्षा स’ञ्चालन हुने भयो । कक्षामा आम्दानी र खर्चको व्यवस्थापनका साथै विभिन्न व्यव हारिक ज्ञान सिकाइन्छ भन्ने कुरा सुनें ।त्यसपछि म पनि यो कक्षामा बसें ।

 

यो कक्षामा बसेपछि मैले आ’म्दानी के हो र ख’र्च के हो भन्ने कुरा बुझें । आम्दानी र ख’र्चलाई व्यवस्थापन गरेर कसरी बचत गर्ने भन्ने कुरा पनि सिकें ।मसँग आ’म्दानीको स्रोत त केही थिएन। त्यपछि मैले आ’म्दानीको बाटो खोजें । माइतीमा आमा बुवाले टिका लगाएर दक्षिणा दिएको पैसा पनि जोगाउन थालें श्रीमानले खर्च गर भनेर पठाएको पैसा पनि धेरथोर बचाउन थालें।

त्यसरी बचाएको पैसाले एउटा बाख्रा किनेको छु । अब विस्तारै बाख्रा थप्दै जाने मन छ।खेतबारीमा तरकारी खेती पनि बढाउन थाले का छौं । परिवार का सबै सदस्य मिलेर तरकारी खेती गर्छौं । सिजनको बेला त राम्रै आम्दानी पनि हुन्छ । तरकारी खेतीले घरखर्च पुर्‍याउन पाए विदेशमा कमाएको बच्थ्यो भन्ने लाग्छ।

वित्तीय साक्षरताको कक्षामा बसेपछि त मैले श्रीमान सँग फोनमा बोल्दा हुने खर्च पनि घटाएको छु पहिले महिनाको ७ सय ख’र्च गर्दो रहेछु।अहिले यसलाई घटाएर तीन सयमा झारे को छु। यसको मतलब नबोल्ने भन्ने होइन तर कसरी व्य’वस्थापन गर्ने भन्ने कुरा जान्दा सजिलो हुँदो रहेछ ।कक्षामा बसेपछि त मलाई ख’र्च घटाएर बचत चाहिँ कसरी गर्ने भन्ने कुरा मात्र लाग्छ ।

आ’नावश्यक ख’र्च गर्ने बानी छाडेर राम्रो ठाउँमा बचत गर्न सिके को छु ।बालबच्चा ठूला हुँदैछन् । उनी हरुलाई पनि पढाउन बढाउन पर्‍यो घर बनाउनु पर्‍यो । हामीले ख’र्च गर्दा भविष्य लाई सोचेर गर्नुपर्ने रहेछ ।कक्षामा बसेर यस्ता कुरा सिकेपछि मैले आफूलाई सुधारेको छु ।एजेन्सी

 

र यो पनि, यस कारण जीवनको मध्य उमेरमा महिलामा यौन सक्रियता बढी हुन्छ


एजेन्सी : जीवनको चालीस तथा पचासको दशकमा पुग्नु भनेको उमेर पाको भएको वा आधा जीवन व्यतित भएको भन्ने बुझिन्छ ।तर यौनका मामिलामा भने चालीसको दशकमा महिलाले आफनो जीवन भरमा सवैभन्दा बढी सक्रिय हुने समय रहेको एक अध्ययनले देखाएको छ । जीवनको सन्तुष्टि विषयमा गरिएको अध्ययनले महिलाले आफ्नो जीवनको चालीसको दशकमा अन्य उमेरमा भन्दा बढी यौन आनन्द लिने र यौनमा बढी सक्रिय रहने तथ्य सार्वजनिक गरेको छ ।

अध्ययनले चालीसका दशकका महिलाहरुमा यौन सक्रियता बढ्नुका साथै अरु वेलामा भन्दा शरीर स्वस्थ्य रहने, कन्फिडेन्स बढ्ने तथा सम्वन्ध पनि अरु वेलामा भन्दा प्रगाढ हुने कुरा पत्ता लगाएको छ । ‘जीवनको मध्य उमेरमा महिलाहरु वयस्कमाभन्दा पनि यौनका मामिलामा बढी सक्रिय रहन्छन’, अध्ययन प्रतिवेदनमा भनिएको छ ‘यो उमेरका महिलाहरु यौन क्रियाकलापमा बढी सक्रिय हुने मात्र होइन, यो समयमा जीवनका अरु समयमा गरीएको यौन समबन्ध भन्दा बढी आनन्द पनि प्राप्त गर्नेछन् ।’

ब्रिटिस जर्नल अफ युरोलोजिमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार ६ हजार भन्दा बढी विभिन्न उमेरका महिलाहरुमा गरिएको अध्ययनमा ४५ देखि ५४ वर्षका ५२ प्रतिशत महिलाहरुले आफ्नो जीवनको यौन क्रियाकलापमा सवैभन्दा बढी आनन्द प्राप्त गरेको र अरुबेला भन्दा बढी सक्रिय रहेको कुरा बताएका छन् । त्यस्तै ३१ देखि ४५ वर्ष अमेरका ४३ प्रतिशत महिलाले बढी सन्तुष्टि प्राप्त गरेको जनाएका छन् । प्रतिवेदनमा १८ देखि ३० वर्षका ५४ प्रतिशत महिलाहरुले चरम उत्कर्ष

प्राप्त गर्न नसकेको तर ४० देखि ५४ वर्षसम्मका ६७ प्रतिशतले चरम उत्कर्ष प्राप्त गर्न सफल भएको उल्लेख गरिएको छ । अमेरीकामा गरीएको अर्को एक अध्ययन अनुसार ३१ देखि ४५ वर्षका ८७ प्रतिशत महिलाहरु यौनमा सक्रिय रहेको र दैनिक सम्पर्क गर्ने गरेको तथ्य सार्वजनिक गरेको छ । सो प्रतिवेदन अनुसार ति उमेर समुहका महिलाहरुले यौन चरमआनन्द प्राप्त गर्न सफल भएको जनाएका छन् । अध्ययनले ४० देखि ५० वर्षको उमेरका महिलाहरु यौनका मामिलामा जीवनको

सवैभन्दा बढी सक्रिय रहने र आनन्द लिने उमेर समुहमा रहेको निष्कर्ष निकालेको छ । पुरुषहरु यौनसँग जोडिएको कुनै पनि कुरा आराम तथा ढुक्कसँगले आफ्ना श्रीमती तथा साथी भाइसँग खुलस्त रुपमा साटासाट गर्ने गर्दछन् । तर महिलाहरु यौनको मामिलामा कुरा तथा विश्लेषण गर्न लजाउने तथा हिच्किचाएको महशुस गर्दछन् । तर, उमेरले ४० को हाराहारी पुगेका महिलामा त्यो हिच्किचाहट कम भएको वा हराइसकेको हुन्छ । तसर्थ पनि उनीहरुमा यौन सक्रियता बढी हुन पुग्छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै