गायक मानसिह खड्का र सुनिता बुढाको शुभ बिवाह , अमृता पि’डामा ( भिडियो सहित )

भिडियो अन्तिममा छ कृपया पूरा हेर्नुहोला।
भिडियो लकडाउनमा सार्बजनिक भयको थियो। उक्त समयमा प्रचार प्रसारमा कमि रहेको भिडियो तर दर्शक स्रोताहरुको मन मुटुमा बस्न सफल गित हो।
लोकप्रिय गायक मानसिह खड्का र गायिका राधिका समर्पण को सुमधुर आवाजमा प्रतिभाशाली कलाकार रेजिना परियारको शब्द सिर्जनामा बहुप्रतिभाको धनि नबिन रोकाको लय सिर्जनामा बनेको उक्त गित युटुबमा सार्बजनिक भयको छ।

भिडियो तर्फ मानसिह खड्काको निर्देशन रहेको छ भने सागर गौतमको छायांकन रहेको छ र राजकुमार मगरको सम्पादन रहेको छ।

उक्त गीतमा मानसिह खड्का , सुनिता बुढा र अमृता लामिछाने को अभिनय रहेको छ। उक्त गीतलाई मानसिह खड्काको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाले कोरोना भाइरस संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री सहयोग गरेकी छन् ।

पछिल्लो समय अस्पतालहरुमा कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्रीहरुको अभाव भइरहेका बेला अभिनेत्री कोइरालाले बीरगञ्जस्थित नारायणी अस्पताललाई ४ थान भेन्टिलेटर, एक सय थान पीपीई, एक सय थान फेस सिल्ड, एक सय थान मास्क र फूल फेस मास्क ३ थान प्रदान गरेकी हुन् ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै कलाकारहरुले पनि विभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गरिरहेका छन् ।

यो पनि : पा’सो लगाएको टिकटक बनाउँदा बा’लिकाको मृ’त्यु

काठमाडौं । प्रदेश एकको उदयपुरमा टिकटक बनाउने क्रममा बालिकाको मृ’त्यु भएको छ। टिकटक बनाउनेक्रममा पा’सो लगायर अभिनय गर्न खोज्दा उदयपुरको चौदण्डीगढी नगरपालिका ९ की ११ वर्षिय सन्जिता बस्नेतको ज्या’न गएको हो ।

बुधवार साँझ मु’डामा चढेर पा’सो लगाएर टिकटक बनाउन खोज्दा सलको पा’सो बनाएर झु’न्डिएको फु’टेज देखिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रार’म्भिक अ’नुसन्धा’नमा आमा बुवा भान्सामा खाना पकाउँदै गर्दा बालिकाले टिकटक बनाइरहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बालिका आफ्नै घरमा झु’न्डिएको अ’वस्थामा फेला परेकी
भिडियो हेर्नुहोस /

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै