दुनियाकै अनौठो गाउँ, जहाँका सबै यु’वतीहरु कुमारी छन्

यो दुनियाँमा यस्तो गाउँ पनि छ, जहाँ केटीहरुलाई कुनै केटा पाउन मुस्किल छ र बिहे नगरीकनै जोवन बितिरहेको छ । जीवन साथी पाउने आशमा यु’वतीहरुले दिन गुजार्न र पाको उमेरसम्म पनि कुमारी नै बस्न बा’ध्य छन् उत्त गाउँका यु’वतीहरु । ब्राजिलको एक गाउँको अवस्था यस्तो छ ।

झण्डै ६ सय महिलाको जन’संख्या रहेको यो गाउँमा ३ सय भन्दा धेरै यु’वतीहरुको बिहे हुन बाँकी छ र उनीहरुलाई बिहे गर्नका लागि केटा फेला परेका छैनन् । बिहे नगरीकनै बस्न बाध्य ती यु’वतीहरुको उमेर १८ देखि ३० वर्षसम्मको रहेको जनाइएको छ। जाकारहरुकाअनुसार यो गाउँमा अवि’वाहित पु’रुष भेटाउनु भनेको परालमा सियो खोज्नु जस्तै हो ।

सोही कारण केही यु’वतीहरु वि’वाहित पु’रुषसँग बि’हे गर्न र सौता बनेर भित्रिन बाध्य छन् । यो गाउँ विगत एक सय वर्षदेखि बाहिरी सं’सारबाट अलग्गै रहेको छ । यहाँका यु’वतीहरु बिहे गर्न त चाहान्छन् तर गाउँभित्र मात्रै । बि’हे गरेर गाउँ बाहिर पठाउने चलन सो गाउँमा छैन ।

गाउँ भन्दा बाहिरको कुनै पनि केटासँग त्यहाँका युवतीले बिहे गर्न चाहँदैनन् र बिहे गरिहालेमा पनि केटाले आफ्नो गाउँ छाडेर सोही गाउँमा भित्रिनुपर्दछ । यो मा’तृसत्तात्मक गाउँको रुपमा रहेको छ । गाउँमा ‘विवाहित म’हिलाहरुले समेत आफ्ना लोग्नेलाई गाउँमा बस्न दिएका छैनन् ।

उनीहरुलाई हप्तामा ५ दिन कामका लागि गाउँ बाहिर पठाइन्छ र स’प्ताहन्तमा मात्र घर फर्किन पाउँदछन् । १८ वर्ष कटेका छोराहरु पनि गाउँमा बस्न पाउँदैनन् । सन् १८५१ मा यो मा’तृसत्तात्मक गाउँको रुपमा स्थापना भएको हो । एजेन्सी

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै