माओवादी नेता दिपक पाण्डेको ह’त्या श्रीमतीबाटै भएको खुलासा, कारण अ’नै’ति’क सम्बन्ध

वुटवल – कपिलवस्तुुका नेकपा मा’ओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयको ह’त्या’मा श्रीमतीको यो’जना रहेको खुलेको छ ।२५ दिन लामो प्रहरी अनुसन्धानबाट श्री’मतीसहितको यो’जनामा दीपकको ह’त्या भएको खु’लेको हो ।

जेठ ५ गते अ’ज्ञा’त स’मू’ह’ले हा’नेको गो’ली लागि घा’इते पाण्डेको जेठ १० गते उपचारका क्रममा मृ’त्यु भएको थियो । अनुसन्धानमा दीपकलाई गो’ली हा’न्ने ओमप्रकाश यादव र मृ’तक पाण्डेकै श्रीमती म’हिमाबीचको अ’नै’ति’क सम्बन्धका कारण ह’त्या’स’म्मको यो’जना बनेको खु’लेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवराज अधिकारीले जानकारी दिनु भएको
प्रहरीका अनुसार ओमप्रकाश र महिमाको स’म्बन्धका विषयमा दी’पकले जानकारी पाएपछि ह’त्या यो’जना बनेको थियो ।प्रहरीले प्र’काशको साथबाट एक थान पे’स्तो’ल र ६८ रा’उण्ड गो’ली’समेत ब’रा’म’द गरेको छ ।प्रहरीले ह’त्या’मा सं’ग्लन चार र ह’ति’यार’ व्यवस्थापनमा सं’लग्न सातजनालाई पक्राउ गरेको छ ।

थप समाचार –सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खा’रेज गरिदिएको छ ।सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश र’द्द गरेको हो ।

थापालाई पु’नर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खा’रेजीको माग गर्दै प्रदेशसभा सभामुख नेत्रराज अधिकारी, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग-अलग पु’नरावलोकन (भ्या’केट) को निवेद दर्ता गरिएको थियो सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसअघिको अन्तरिम आदेशपछि परिस्थितिमा परिवर्तन भई हाल विपक्षी निवेदक कृष्ण थापा गण्डकी प्रदेशसभा सदस्यबाट ह’टिसकेको भन्ने तथ्यमा वि’वाद देखिएन ।

यस अवस्थामा विपक्षी निवेदन कृष्णा थापालाई गण्डकी पदेशसभा सदस्यको है’सियतमा काम गर्न दिनुभनि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरन नपरी सर्वोच्च अदालतको नियमावली २०७४ को नियम ४९ (७) बमोजिम खा’रेज गरिदिएको छ ।’सांसद थापा हालै गण्डकी प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने मतदानमा त’टस्थ बसेका थिए ।

विपक्षमा भोट हाल्ने पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै जनमोर्चाले कारवाहीका लागि पत्र पठाएपछि प्रदेशसभाले उनलाई सांसदबाट हटाएको थियो । यसअघि पनि सोही कारवाहीमा पर्दा थापालाई सर्वोच्चको अन्तरिम आदेशले पुन:स्थापित गरेको थियो । गत जेठ २३ गतेको सो आदेश आज खारेज भएसँगै थापाको सांसद पद गुमेको छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै