आफ्नो घर ब’गाएको टुलुटुलु हेर्दै मेलम्चीवासी: भन्छन् – ‘आफ्नो घर ब’गाएको हेर्ने पालो कु’रेर बसिरहेका छौँ

चौतारा, मेलम्ची नदीमा आएको बाढीले ब’गाएर तीन जनाको मृ’त्यु भएको छ । मृतक तीन जनाको बिहीबार श’व फेला परेको हो । बाढीमा ब’गेका १७ जना ह’राइरहेका छन् भने सम्पर्कविहीन भएका चार जना सम्पर्कमा आएका छन् ।

एक चि’नियाँ नागरिक र एक भा’रतीय नागरिकको श’व सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिकामा र एक जना चि’नियाँ नागरिकको इन्द्रावती–११ मा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।

सम्पर्कवि’हीन भएका त्रिपुरासुन्दरी–१ का देव खत्री, राम थापा, सुभाष जिरेल र कमल खत्रीको नेपाली सेनाले उ’द्धार गरेको छ ।बाढीमा परी मेलम्ची नगरपालिका–४ का कुमार तामाङसहित दुई भा’रतीय र दुई जना चि’नियाँ ना’गरिक घा’इते भएका छन् ।

घा’इतेको बी एन्ड बी र मेलम्ची सुरक्षा बे’स क्याम्पमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।उ’द्धार गरिएका ६५ जनालाई चिनो हाइड्रोपावर ललितपुरनजिक स्थानान्तरण गरिएको छ । त्यस्तै मेलम्ची खानेपानीमा कार्यरत मजदुर तथा बा’ढीबाट प्रभावित अन्य स्थानीयवासीसहित थप ९४ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ ।

बे’पत्ता हुनेमा दुई भारतीय र एक चिनियाँ नागरिकसहित हेलम्बु गाउँपालिका–२ का माधव भण्डारी, ज्ञानेन्द्र कक्षपति र गणेश ज्योति, हेलम्बु–३ की टीकामाया खड्का, हेलम्बु–६ का च्याङ्गा तामाङ र काली तामाङ, हेलम्बु–१ का सुनील, पूर्ण, कामी तामाङ र उहाँकी आमा, चौतारा साँगाचोकगढी नगरपालिका–१४ का सुरेन्द्र नेपाल, ठेगाना नखुलेको होमराज घिमिरे र विजय बासुमन्तरी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका–१ को रितेकतेकमा पहिरोले खोला थु’निएर एक्कासि खु’ल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो । रितेकतेकमा मेलम्ची खोला दुई पहाडबीचको खोँच भएर ब’ग्ने र खोला थु’निएर फु’टेकोजस्तो देखिएको हेलिकप्टरबाट अवलोकन गरेर फर्किनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं त्यस क्षेत्रका सांसद शेरबहादुर तामाङले बताउनुभयो ।

“माथिल्लो क्षेत्रमा पनि जो’खिम कायमै देखिन्छ, रितेकतेकमाथि पनि स–साना प’हिरो गएको जस्तो देखिन्छ तर मौसम नखुलेकोले प्रस्ट देख्न सकिएन,” मन्त्री तामाङले भन्नुभयो ।बाढीका कारण हेलम्बु–१ को तिम्बु, नागोटे, हल्दे र मेलम्ची १० र ११ जोड्ने चारवटा पक्की पुल, मेलम्ची–हेलम्बु क्षेत्रका पाँचवटा झोलुङ्गे पुल र सातवटा ट्राउट माछा फार्म ब’गेका छन् ।

मङ्गलबार रातिको बा’ढीले मेलम्ची बजारलाई बगर बनाउनुका साथै हेलम्बु क्षेत्रमा ठूलो क्षति पुगेको छ । मेलम्चीदेखि तिम्बुसम्मको सडक नदीले क’टान गरेको छ । नदीले कतिपय स्थानमा दायाँबायाँ पाँच सय मिटरमाथिसम्म क’टान गरेको हेलम्बु–३ का सोम ज्योतिले बताउनुभयो ।

“सडक ब’गाएको छ, बजारमा खोला ब’गिरहेको छ । तिम्बुदेखि चनौटेसम्मका दुई सयभन्दा बढी घर ब’गेका छन्,” उहाँले भन्नुभयो ।हेलम्बु क्षेत्रका तीन सयभन्दा बढी स्थानीयवासी सुरक्षित स्थान खोज्दै माथिल्लो क्षेत्रतर्फ गएका छन् । “तीन दिनदेखि कुखुराको खोर, पाहुना घर, बस्तुगोठ जे खाली छ, त्यहीँ बसिरहेका छौँ,” हेलम्बु–३ का गणेशकिरण ज्योतिले बताउनुभयो ।

“माथि बसेर आफ्नो घर ब’गाएको हेर्ने पालो कुरेर बसिरहेका छौँ,” उहाँले भन्नुभयो ।यसैगरी पाँचपोखरी गाउँपालिका–३, लार्केखोलामा आएको बाढीले नदी किनारका सबै संरचनामा क्षति पु-याएको पाँचपोखरी–३ का अध्यक्ष निमाछिरिङ तामाङले जानकारी दिनुभयो ।

“हिँउ प’हिरोले क्ष’ति पु¥याएको हुनुपर्छ,” तामाङले भन्नुभयो, “करिब ५० घर विस्थापित भएका छन् ।”बा’ढीबाट वि’स्थापित हेलम्बु–मेलम्ची क्षेत्रका पीडित परिवार सु’रक्षित स्थान खोज्दै माथिल्लो क्षेत्रतर्फ गइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै