म’धुमेह र उच्च र’क्तचापबाट बच्न खाने गरौं यी ५ चिज

म’धुमेहले धेरैलाई सताएको छ । यसलाई हामी खानदानी रो’ग पनि भन्छौं । खासगरी सौखिन जीवनशैली रोज्नेहरु म’धुमेहको चपेटामा पर्छन्। म’धुमेहबाट बच्नका लागि खानपानमा सर्तक रहनुपर्छ । सक्रिय जीवनशैली विताउनुपर्छ।

मधुमेह जस्तै उच्च रक्तचाप, मुटुरो’ग पनि अहिले खानदानी रो’गको रुपमा देखापरेको छ । यस्ता रो’गहरुबाट बच्नका लागि स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । साथै खानपानमा सा’वधानी अपनाउनुपर्छ। यस्ता अनेक रो’गबाट बच्नका लागि हामीलाई म्या’ग्नेसियमयुक्त खानेकुराको खाँचो हुन्छ।

किन म्या’ग्नेसियम ?हाम्रो शरीरलाई सँधै स्वस्थ र सक्रिय बनाइराख्न आवश्यक मिनरल्समध्ये एक हो म्या’ग्नेसियम ।हाम्रो शरीरको संरचनामा म्या’ग्नेसियमको महत्वपूर्ण भूमिका हुन्छ र यसले हामीलाई कयौं बि’मारीहरुबाट बचाउँछ ।खासमा म्याग्नेसियम पनि क्याल्सियम र बोरियम जस्तै एक छारिए तत्व हो ।

हालै गरिएको एक सोधबाट प्रमाणित भइसकेको छ कि यसले शरीरमा मौजूद इन्जाइमसँग मिलेर ग्लूकोज बनाउने काम गर्छ र यसले इन्सुलिन बनाउने प्रक्रियालाई पनि दुरुस्त राख्छ ।म्याग्नेसियमयुक्त खानेकुराको सेवनले टाइप २ डा’इबिटिजको खतरा कम हुन्छ । यसले हाम्रो स्मरण श’क्तिलाई मजबुत बनाउँछ ।

उच्च र’क्तचाप, मुटुरो’ग, त’नाव, मा’इग्रेन तथा अ’र्थराइटिसजस्ता स’मस्याहरुबाट बचाउन पनि यो सहयोगी हुन्छ । यति मात्र होइन, क्या’ल्सियमसँग मिलेर यसले हड्डीलाई मजबुत बनाउँछ । ग’र्भमा रहेको शिशूको विकासको लागिय पनि यो तत्व अति आवश्यक हुन्छ ।

के हुन् प्रमुख स्रोत ?दहीः यो क्या’ल्सियम र म्या’ग्नेसियमको अत्यन्त राम्रो स्रोत हो ।केराः यसमा पो’टासियमका साथ म्या’ग्नेसियम पनि भरपूर मात्रामा पाइन्छ ।यसले इम्युन सिस्टमलाई मजबूत बनाउनुका साथै स्मरण श’क्ति बढाउन पनि सहयोगी हुन्छ ।

सीताफलको बिउः सीताफलको बिउमा म्या’ग्नेसियम भरपूर मात्रामा पाइन्छ ।यसको बिउलाई घाममा सु’काएर तेल र नूनका साथ भुट्नुस र यसपछि स्न्याक्सको रुपमा यसको से’वन गर्नुस ।यसबाट तपाईंको शरीरले भरपूर मात्रामा म्या’ग्नेसियम प्राप्त गर्नेछ ।बदामः यो म्याग्नेसियमको सबैभन्दा राम्रो स्रोत हो ।

हरेक दिन पानीमा भिजाएर पाँच ब’दामको सेवन गर्दा स्मरणश’क्ति बढाउनुका साथै स्नायु प्रणालीसँग सम्वन्धित रोगहरुबाट पनि बचाउँछ ।हरियो पत्तेदार तरकारीः यो आइरनका साथै म्याग्नेसियमको पनि अत्यन्त राम्रो स्रोत हो। प’त्तेदार तरकारीले शरीरमा हे’मोग्लोविनको स्तर बढाउनका साथै मांसपेशीहरुलाई पनि मजबुति प्रदान गर्छ।

नोटः अन्य पोषक तत्व जस्तै म्या’ग्नेसियमको अधिकता पनि हा’नीकरक हुन सक्छ । यसको अधिताबाट ब्ल’ड प्रे’सर, डा’यरिया जस्ता स’मस्याहरु उत्पन्न हुन सक्छन्। यद्यपि, प्राकृतिक स्रोतबाट प्राप्त हुने म्या’ग्नेसियमको सेवनबाट भने यस्तो कुनै आशंका हुँदैन। यसको से’वनभन्दा अगाडि डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै