होसै उडाउने अभिनेत्री अंकिताको ह-ट अवतार, हेर्नुहोस तस्बिरमा!

टिभी सिरियल ‘पबित्र रिश्ता’ बाट चर्चित अभिनेत्री अंकिता लोखंडे सबैको मनमा बस्न सफल छिन् । अंकिता सोसल मिडियामा निकै नै सक्रिय छिन् । उनि समय समयमा आफ्ना तस्बिर तथा भिडियो फ्यानहरुमाझसार्वजनिक गरिरहन्छिन् । अंकिता लोखंडेले धेरै जसो फोटो आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेका छिन् ।

सेतो गाउनमा देखिएकी अंकिताले आफ्ना हट फोटोहरूले फ्यानहरुलाई चकित पारेकी छिन् । अभिनेत्रीको फोटोशूट घर भित्र भएको छ। उनको सेतो गाउनको साथ न्यूड मेकअप छ, जसमा उनको लुक एकदम राम्रो देखिन्छ।

यस बाहेक अंकिता लोखंडेले उनको धेरै फोटोहरू सोशल मीडियामा सर्वजनिक गरेकी छिन्। यी तस्विरहरुमा उनी सेतो शर्टमा देखिएकी छिन् । तस्बिरहरूमा उनी जबरदस्त स्टाइलमा पोज दिएकी छिन्।

नीलो रंगको लामो शर्ट र डेनिम सर्टमा उनको पोज हेर्न लायक छ। उनी लाइट मेकअपको साथ हट देखिएकी छिन् । उनको फोटोहरूमा हजारौं लाइकहरू आएका छन् र फ्यानहरूले हटनेसको प्रशंसा गरिरहेका छन्।

हेर्नुस् अंकिताले सामाजिक सञ्जालमा राखेका थप केहि तस्बिरहरु:

 

 

र यो पनि, क्यानडा पुगेर बो-ल्ड अवतारमा देखिईन धमला पत्नी एलिजा, लगाइन ‘आगो’ [तस्विर सहित]!

काठमाडौँ – चलचित्र डेब्यू खासै सुखद हुन नसके पनि नायिका तथा मोडल एलिजा गौतम लगातार चर्चामा छिन्। म्युजिक भिडियो तथा बो-ल्ड फोटोशुटले एलिजालाई लाइमलाइटबाट टाढा हुन दिएको छैन।

पत्रकार ऋषि धमलाकी पत्नी समेत रहेकी एलिजा हाल क्यानडामा छिन्। आफ्नो दुई बच्चाहरु सहित क्यानडा पुगेकी एलिजाले निकै बोल्ड तस्विर सार्वजनिक गरेकी छिन्।

उनले क्यानाडा स्थित उडबाइन विचमा खिचिएको तस्विर र भिडियो सार्वजनिक गरेकी छिन्। जसमा उनि निकै बो-ल्ड देखिएकी छिन्।

सार्वजनिक तस्विरमा एलिजा बिन्दास मुडमा देखिएकी छन्।

हेर्नुहोस एलिजाले यसअघि सार्वजनिक गरेका केहि तस्विरहरु:

 

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै