स्वेता खड्का फेरि पनि राहत लिएर पुगीन् मेलम्ची,५० जना सु’त्केरीको लागि छुट्टै प्याकेजसहीत (भिडियो सहित हेर्नुहोस्)

अभिनेत्री स्वेता खड्का फेरि पनि राहत सामाग्री ट्रकमा लिएर मेलम्ची बासीको आँसु पुछ्न पुगेकी छिन्।उनी यस अघि पुगेको टीमसँगै त्यहाँ पुगेकी छिन्।अहिले उनले ५० जना सु’त्केरीको लागि भनेर छुट्टै राहत प्याकेज त्यहाँ पुगेकी छिन्।उनले काठमाडौ देखि ५ ट्रक जति राहत सामग्री बोकेर मेलम्ची पुगेकी हुन्।अहिले पनि उनी मेलम्ची बासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई स’म्झाउँदै आफू सदैव उहाँहरूकै साथमा रहने पनि आ’श्वासन दिएकी छिन्।

स्वेतालाई देखेर निकै नै खु:सी भएका थिए बाढीपीडितहरू।उनीहरूले स्वेता खड्काले गरेको सहयोग कार्यको प्र’शंसा मुक्त’कण्ठले गरेका थिए।अहिले स’म्पूर्ण बाढी पिडीतहरू माथी डाँडामा आएर पाल टाँगेर बसिरहेका छन्। आफूसँग भएको सबै सम्पत्ति बाढीले बगाएर लगिदियो र अहिले उनीहरूसँग खाना पकाउने ग्यास समेत अ’भाव भैरहेको छ।उनीहरूलाई केही रहातको कार्यक्रम गाउँपालिका द्वा’रा प्रदान गरिने भएतापनी जहिले पनि विभिन्न प्रक्रिया भन्दै बिलम्ब फरेको र आफूहरू छट’पटाइरहेको पनि उनीहरूले जानकारी दिए।

यस अघि पनि अ’भिनेत्री स्वेता खड्काले दुईजना सुत्केरीहरूलाई आफू चढेर आएको हे’लिकप्टरमा चढाएर काठमाडौ उपचारका लागि पठाएर आफू अर्कोपटक जाने गरि त्यहीँ बसेकी थिइन्।उनले सुत्के’री महिलाको लागि भनेर आफूले व्यक्तिगत रुपमा रू.२५ हजार सहयोग समेत गरेकी छिन् र सुत्केरीको आँ’सु पुछ्दै बच्चाको भ’विष्यको लागि थप सहयोग चाहिएमा मलाई कल गर्नु म बच्चाको भ’बिष्यको लागि सम्पूर्ण प्रबन्ध मिलाइदिनेछु भनेर आ’श्वासन समेत दिएकी थिइन्।

तपाईं अब फिल्म खेल्ने कुनै योजना बनाउनुभएको छ भनेर प्रश्न गर्दा उनी भन्छिन्,”तत्काल मेरो कुनै फिल्म खेल्ने र अन्य काममा लाग्ने योजना छैन,यो दुखको बेला अहिले म समाजसेवामा लागिरहेको छु र यसैमा लागिरहने छु।कुनै बेला उहाँहरू मेरो फिल्म हेरेर रमाउनु भएको उहाँहरू,अहिले बि’पतको सामना गरिरहनु भएको छ,जहिले देखि उहाँहरू यसबाट मुक्ति पाउ’नुहुन्छ त्यहिले देखि म उहाँहरू सँगै नाच्ने छु।”

हाम्रो फिल्म हेरेर रमाउनुभएको थियो मेलम्ची बाढी पिडितहरुको दु:खमा साथ दिनको निमित्त बिभिन्न दाताहरु मार्फत सं’कलित राहत सामाग्री सहित हेलम्बु प्रस्थान गरेकि स्वेता यतिबेला राहत सामग्री वितरण गर्दै छिन्। एक दिनको छोटो अवधीमानै बाढी पिडितहरु प्रती आ’त्मियता, सदभाव र साह’नुभुती दर्शाउँदै धेरै जनाले साथ र सहयोग प्रदान गर्नु भयो। अझै धेरै जनाको फोन र म्यासेज आईरहेको छ र स’हयोगको लागी इच्छा जाहेर गरिरहनु भएको छ ।

उनी आफूसँगै आफ्नो श्रीमानलाई पनि साथमा लिएर राहतमा खटिएकी छिन्।त्यहाँ पुग्दा उनले दुईजना सुत्केरी को उपचार अ’भावमा द’र्दना’क अ’वस्था देखिएको कारण आफू त्यहीँ बसेर पहिले त्यी सुत्केरीहरूलाई काठमाडौको मेडी’सिटी ह’स्पिटलमा पठाइन्।उनीसँगै आएका उनका श्रीमानले पनि स्वेताको समाजसेवा कर्मलाई आफू र परीवारले सधैं साथ दिइरहेको र अबका दिनमा पनि दिने बताए।उनले मानवता नै सबैभन्दा ठूलो धर्म भएकाले यस्तो कर्म गर्दा आफूलाई खु:सी लाग्ने गरेको बताएका छन्।

हामिले अ’त्यावस्यक सामा’ग्रीहरुलाई छिटो भन्दा छिटो हेलम्बु आसपासमा पुर्‍याउनु पर्ने भएकोले स्थानिय वडा अ’ध्यक्ष बसन्त गुरुङ्ग सहित हाम्रो टोली हेलम्बुको यात्रामा छौ । आज स्थलगत अव’स्थालाई नियाले प’स्चात अर्को चरणको अभियानमा सरिक हुनेछौ । मलाई फोन तथा म्यासेज मार्फत सहयोग उपलब्ध गराउन इच्छा जाहेर गर्ने सपुर्णलाई अर्को चरणको अ’भियानका लागी हात्तेमालो गर्न हार्दिक अनुरोध गर्दछु,उनले भनिन्।

भिडियो सहित हेर्नुहोस्:

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै