केही मिनेटमै अनुहारलाई गोरो र चम्किलो बनाउन अपनाउनुहोस् मात्र यो घरेलु उपाय

अनुहार हाम्रो व्यक्तित्वको ऐना जस्तै हो । त्यसैले हरेक व्यक्तिका लागि उनीहरुको अनुहारको सुन्दरताले निकै महत्व राख्ने गर्छ। स्त्री हो वा पुरुष, जो कोहीले आफ्नो सुन्दरता बढाउनका लागि विभिन्न उपाय अपनाउने गर्छन् ।
आज हामी तपाईलाई केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ। जसले केही दिनमै तपाईको सुन्दरतामा निखारता ल्याउन सहयोग गर्ने गर्छ। आउनुहोस् जानौँ कुन कुन हुन् त ती उपाय ?

सामाग्री :

एलोभेरा जेल, बेबी ओइल (बच्चालाई लगाउने तेल), ग्लिसिरीङ

उपायः

तपाईले एउटा कचौरामा एक चम्चा बेबी ओइल, एक चम्चा ग्लिसिरीङ र एक चम्चा एलोभेरा जेललाई राख्नुहोस्। अब तपाईले यिनीहरु सबैलाई राम्रोसँग मिलाउनुहोस् ।

त्यसरी तपाईले यी बनाएका मिश्रणलाई आफ्नो अनुहारमा राम्रोसँग लगाउनुहोस्। राम्रोसँग सुकेमात्र मात्र यसलाई चिसो पानीले पमाल्नुहोस्। यो पखाल्दा विस्तारै विस्तारै हल्का हातले अनुहार दल्नुहोस् ।

यसो गर्दा यो मिश्रण तपाईको अनुहारको छालाको भित्रसम्म पुग्छ र बाहिर मृत छालालाई निकाल्न सहयोग गर्छ। यो उपाय दिनमा एक पटक गर्नुभयो भने केही दिनमै तपाईको अनुहार गोरो र चम्किलो हुन थाल्छ।

थप केहि ६ अनमोल भनाईहरू :

१. म तयार छु प्रेमले मागेर हेर ` ज्यान हाजिर ´ छ नत्रभने तलवारले ईतिहास लेख्नु हाम्रो परम्परा हो ।

२. असम्झदार त्यो हैन जस्ले बाहिरको कुनै भगवान मान्दैनन, असम्झदार त्यो हो जस्ले आफु भित्रको भगवान चिन्दैन्नन ।

३. सङ्घर्षहरुमा कट्छ भने कटोस मेरो सारा जिन्दगी …. कदम – कदम मा सम्झौता गर्नु मेरो वशको कुरा होइन ”

४. डस्न छोडिदियो सर्पहरुले मान्छेहरुलाई … बस यो सोचेर कि अब मान्छेलाई डस्नको लागि मान्छे नै काफी छ ”

५. चित्र र चरित्र एउटै एउटै हुन्छन रे सजाएर राखे अमर रही रहन्छन !बजार मा राखे व्यापार ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै