गाउँमा श्रीमतीहरुको झ’गडा भएको निहुँमा दुबइमा श्रीमानहरुको ल’डाइँ, दुवै जे’ल पुगे

रोजगारीको लागि खाडी देश गएका २ जना व्यक्तिहरुका श्रीमतीहरुको गाउँमा ल’डाइँ भयो । गाउँमा आफ्ना श्रीमतीहरुबीच भएको झ’गडाका विषयमा श्रीमानहरु दुबइमै ल’डे । अन्ततः ती दुवैलाई जे’ल स’जाय भएको छ ।

यी दुवै परिवार पाकिस्तानी हुन् । पाकिस्तानमा श्रीमतीहरुबीच भएको झ’गडा दुबइमा रहेका श्रीमानहरुसम्म पुगेपछि यस्तो भएको हो ।यी दुई व्यक्तिले दुबइको अल का’सिस क्षेत्रमा पशुपन्छी बजारमा काम गर्छन् । उनीहरुका श्रीमतीहरुको पाकिस्तानमा झ’गडा भएपछि दुबइमा रहेका उनीहरुले पनि एक अर्कालाई हो’च्याएर बो’ल्न थालेका थिए ।

दुबइ अदालतमा पेश गरिएको द’स्तावेजका अनुसार छोट’करीमा नाम एमएच भएका ६० वर्षका व्यक्तिले ३८ वर्षका अर्का छिमेकीलाई मासु का’टने ह’तियारले आ’क्र’म’ण गरेका थिए । जसका कारण पी’डित १० प्रतिशत स्थायी अपांग भएको गल्फ न्यूजले जनाएको छ ।

पी’डितका अनुसार उनलाई आ’क्र’म’ण गर्नुभन्दा पहिले उनलाई निकै अ’भ’द्र गा’ली गरिएको थियो । यसको कारण पी’डि’त र आ’क्र’म’ण’का’री’का श्रमितीहरुबीच पाकिस्तानमा भएको झ’ग’डा थियो । मेडिकल रिपोर्टमा पीडितको हात भाँ’चिएको र टाउकोमा चो’ट लागेको पाइयो ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै