जो चिज हाम्रो हातमा हुँदैन , उसको विषयमा चिन्ता गरेर केहि फाइदा छैन – अनमोल भनाईहरु

१) मान्छे संग सबैभन्दा सुन्दर कुरा जुन चिज छ, त्यो उसको मन हो तर जब मननै सफा हुदैन तब अनुहार लाई जति नै चम्काय पनी केई फरक पर्दैन ।

२) समय र धैर्य यी दुई यस्ता हिरा हुन् जसको भरमा मान्छे कठिन भन्दा कठिन लक्ष्यहरु प्राप्त गर्न सक्छ ।

३) जिन्दगीको एक सिद्धान्त सधै याद राख्नु , पहिचान सबैसँग गर्नु तर भरोसा सृप आफूलाई गर्नु ।

४) जब नङ बढ्छ तब नङ काटिन्छ औला होइन, तेसैगरी जब सम्बन्धमा संका बढछ तब संका काटिनु पर्छ सम्बन्ध होइन ।

५) जो मान्छेहरुले तपाईलाई दौडेर हराउन सक्दैनन टि मान्छेहरुले तपाइको मनलाई तोडेर हराउने कोशिस गर्ने छन, त्यसैले आफ्नो मनको बाँधलाई बलियो पार्नुस ।

६) असन्तोषको उमेर यदि कम हुन्छ भने सम्बन्धहरु धेरै टाढा सम्म जान्छन ।

७) जो चिज हाम्रो हातमा हुँदैन , उसको विषयमा चिन्ता गरेर केहि फाइदा छैन ।

८) यति राम्रो पनि नखोज्नुहोस् कि राम्रोलाई नै गुमाईदिनुहोस ।

९) रिस धेरै चतुर हुन्छ अक्सर आफू भन्दा कमजोर व्यक्ति माथि नै नीक्लीन्छ ।

१०) राम्रो हुँदैन बारम्बार कसैलाई आफ्नो याद दिलाउन, यदि महत्व हुन्छ भने मान्छे आफै याद गर्नेछन् ।

११) यो पैसा भने पनि अचम्मको चिज छ जो संग छैन, उस्लाई कसैले ईज्जत दिदैन र जो संग छ उस्ले कसैको ईज्जत गर्दैन ।

१२) यदि तपाईसंग हर परिस्तिथिमा सम्भालिन सक्ने क्षमता छ, भने जस्ले जतिनै नराम्रो गरे पनि तेस्ले तपाईलाई केहि असर पर्ने छैन ।

१३) एउटा कुरा सधै याद रख्नुस कि तपाइको मन एकदमै मुल्यवान छ, तेसैले आफ्नो मनमा तिमीहरुलाई मात्र ठाउँ दिनु जो तपाइको मनमा रहन लायकको छन ।

१४) अरुले भनेको हर कुरालाई यदी मनमा लिन थाल्नु भयो भने तपाई जिन्दगी भर रुनु पर्ने छ तेसैले सबैको कुरा सुन्नु, तर मनमा तेही कुरा लिनु जुन तपाईको आफ्नै मानले भन्ने गर्छ ।

१५) जब तपाईंको मनसाय राम्रो हुन्छ भने तपाईंले कसैलाई गुमाउनु हुँदैन बस मानिसहरु तपाईंलाई गुमाउँछन् ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै